कांग्रेस केन्द्रीय सदस्यमा एनपी साउद विजयी

नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा एनपी साउद विजयी भएका छन् । 

पूर्वमन्त्रीसमेत रहेका उनी कञ्चनपुरबाट प्रतिनिधिसभा सदस्य भएर पटकपटक मन्त्री भएका छन् । 

साउद नेविसंघ अध्यक्ष हुँदै कांग्रेस पार्टीको को राजनीतिमा आएका हुन् । 

कांग्रेसको १४औँ महाधिवेशनमा साउद २२६१ मत ल्याएर विजयी बनेका छन् । 

उनी पार्टी सभापति शेरबहादुर देउवानिकट नेता हुन् । 





  • प्रकाशित मिति : पुस ४, २०७८ आइतबार २०:५४:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया