कांग्रेस महाधिवेशन : थारु महिलातर्फको मतपरिणाम सार्वजनिक

नेपाली कांग्रेस थारु महिलातर्फको केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भएको छ । 

पार्टीको १४औं महाधिवेशनको मंसिर २७ गते भएको मतदानको मंगलबार साँझ सार्वजनिक मतपरिणामअनुसार थारु महिलातर्फ कल्पना चौधरी २५२४ मत तथा जीवन राना २३४९ मतका साथ विजयी भएका छन् ।

यस्तै पराजित हुने टीकाकुमारी चौधरीले ८९२, नमिता कुमारी चौधरीले १६६१ र नवोदिता चौधरीले १५९० मत प्राप्त गरेको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।





  • प्रकाशित मिति : पुस ६, २०७८ मंगलबार २१:१८:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया