देशभर थपिए २३६ कोरोना संक्रमित

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा २३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

पीसीआर परीक्षणबाट २१७ जना र एन्टिजेन परीक्षणबाट १९ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा २७२ जना संक्रमणमुक्त भएका छन् । २४ घण्टाको अवधिमा कोभिडबाट २ जनाको ज्यान गएको छ ।





  • प्रकाशित मिति : पुस ७, २०७८ बुधबार १७:२०:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया