सुनकाे मूल्यमा सामान्य गिरावट

नेपाली बजारमा आज(शुक्रबार)सुनकाे मूल्यमा सामान्य गिरावट आएकाे छ ।

प्रति ताेलामा २०० रुपैयाँले घटी ९३ हजार १०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । हिजाे ९३ हजार ३०० रुपैयाँमा काराेबार भएकाे थियाे ।

तेजाबी सुनकाे मूल्य प्रति ताेला ९२ हजार ६०० रुपैयाँ कायम गरिएकाे छ ।

सुनकाे मूल्य घट्दा चाँदीकाे भने स्थिर देखिएकाे छ । चाँदी एक हजार २६० रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ ।





  • प्रकाशित मिति : पुस ९, २०७८ शुक्रबार ११:३०:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया