माओवादीको महाधिवेशन बन्दसत्र ११ बजेबाट सुरु हुने

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनअन्तर्गत बन्दसत्र आज सुरु हुने भएको छ । नेता जनार्दन शर्माका अनुसार बिहान ११ बजेबाट बन्दसत्रको कार्यक्रम सुरु हुनेछ । 

देशभरबाट माओवादीका प्रतिनिधिहरू काठमाडौं आइपुगेका छन् । १६ बढी प्रतिनिधि बन्दसत्रमा सहभागी हुनेछन् । 

माओवादीले यस महाधिवेशनलाई विचारको महाधिवेशन भनेको छ ।  महाधिवेशनको उद्घाटन आइतबार काठमाडौंमा सम्पन्न भएको थियो ।  





  • प्रकाशित मिति : पुस १२, २०७८ साेमबार ६:४१:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया