माओवादी महाधिवेशन : बन्दसत्रअघि प्रतिनिधिको स्वास्थ्य परीक्षण (फोटो फिचर)

नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनको बन्दसत्र केहीबेरमा सुरु हुँदैछ । बिहान ११ बजेका लागि तय भएपनि अहिलेसम्म बन्दसत्र सुरु हनु सकेको छैन ।

बन्दसत्र प्रज्ञा भवनमै गर्ने तालिका छ । बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को राजनीतिक प्रतिवेदनमाथि पनि बन्दसत्रमा सामूहिक छलफल हुनेछ । माओवादीको आइतबार बिहान बसेको केन्द्रीय समिति बैठकले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचन गर्ने निर्णय गरिसकेको छ । 

१६ बढी प्रतिनिधिहरू बन्दसत्रमा सहभागी हुनेछन् । बन्दसत्र सुरु हुनुअघि प्रतिनिधिको स्वास्थ्य परीक्षण भइरहेको छ । 

तस्बिर : जुली गिरी



 



 

  • प्रकाशित मिति : पुस १२, २०७८ साेमबार १२:३८:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया