माओवादी केन्द्रको बन्दसत्र सुरु
फरकधार / १२ पुस, २०७८

नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशन अन्तर्गतको बन्दसत्र सुरु भएको छ । बन्दसत्र काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको हो ।  



बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को राजनीतिक प्रतिवेदनमाथि पनि बन्दसत्रमा सामूहिक छलफल हुनेछ । माओवादीको आइतबार बिहान बसेको केन्द्रीय समिति बैठकले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचन गर्ने निर्णय गरिसकेको छ । 

१६ बढी प्रतिनिधिहरू बन्दसत्रमा सहभागी हुनेछन् । बन्दसत्र सुरु हुनुअघि प्रतिनिधिको स्वास्थ्य परीक्षण गरिएको थियो । 



  • प्रकाशित मिति : पुस १२, २०७८ साेमबार १२:४४:२७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया