माओवादी महाधिवेशन
माओवादीको बन्दसत्र सञ्चालन गर्न सात सदस्यीय अध्यक्ष मण्डल गठन

माओवादी केन्द्रको आठौं महाधिवेशनअन्तर्गत सोमबार मध्यान्हदेखि बन्दसत्र सुरु भएको छ । बिहान ११ बजे नै बन्दसत्र सुरु गर्ने बताइए पनि अध्यक्ष मण्डल गठनमा केही समय लागेकाले ढिला गरी सञ्चालन भएको हो ।

बन्दसत्र सञ्चालन गर्न सात सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ । अध्यक्ष मण्डलमा कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश साह, परशुराम तामाङ, परशुराम रम्तेल, पूर्णाकुमारी सुवेदी र रूपा श्रेष्ठ छन् ।
 





  • प्रकाशित मिति : पुस १२, २०७८ साेमबार १२:४७:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया