कोरोना भाइरसका २६४ जना संक्रमित थपिए, दुईको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका २६४ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५३६ जनाको पिसिआर परीक्षण गर्दा २४१ र ४ हजार ३० जनाको एन्टिजेन परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, आज पछिल्लो २४ घण्टाभित्र नेपालमा कोरोना भाइरसका २६४ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५३६ जनाको पिसिआर परीक्षण गर्दा २४१ र ४ हजार ३० जनाको एन्टिजेन परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको हो ।

सो अवधिमा कोरोना संक्रमणबाट दुईजनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हाल देशभर ४ हजार ९१० जना सक्रिय संक्रमित रहेका छन् ।

आज थप २६० जना संक्रमित कोरोनामुक्त भएका छन् ।





  • प्रकाशित मिति : पुस १३, २०७८ मंगलबार १८:३७:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया