माओवादी महाधिवेशन : समूहगत छलफलको लिखित रिपोर्टिङ प्रस्तुत हुँदै

नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन जारी छ । महाधिवेशनको आज चौंथो दिन हो । 

महाधिवेशनको चौंथो दिन समूहगत छलफलबाट लिखित रिपोर्टिङ प्रस्तुत हुँदै गरेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जानकारी दिएको छ । महाधिवेशनको पहिलो दिन उद्घाटन सत्र भएको थियो । 

त्यसपछि विभिन्न २५ समूहमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल भएको थियो । सोही छलफलको लिखित रिपोर्टिङ अहिले भइरहेको छ । 

माओवादीको महाधिवेशन प्रज्ञा भवनमा जारी छ ।





  • प्रकाशित मिति : पुस १४, २०७८ बुधबार १४:३१:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया