सुदूरपश्चिममा भूकम्पकाे धक्का महसुस

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पकाे धक्का महसुस गरिएकाे छ ।

गत राति १२ बजेर ५३ मिनेटमा बैतडी, दार्चुलालगायतका जिल्लामा धक्का महसुस गरिएकाे भूकम्प मापन केन्द्र, सुर्खेतले जनाएकाे छ ।

भारतकाे उत्तराखण्ड प्रदेशकाे खाडा केन्द्रबिन्दु भई ४.६ रेक्टर स्केलकाे भूकम्प गएकाे भूकम्प मापन केन्द्रका टेक्निकल असिस्टेन्ट राजेश शर्माले जनाए ।

भूकम्पको क्षतिबारे कुनै जानकारी आएकाे छैन ।





  • प्रकाशित मिति : पुस १५, २०७८ बिहीबार ८:३०:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया