टुडिखेलमा तमु ल्होसारको रौनक [फोटो फिचर]

गुरुङ समुदायले आज बिहीबार ‘तमु ल्होसार’ पर्व भव्य रूपमा मनाइरहेका छन् । गुरुङ समुदायमा यो पर्वलाई नयाँ वर्षको आगमनका रूपमा मनाइन्छ ।

काठमाडौंको टुडिखेलमा देशका विभिन्न ठाउँहरूबाट आएका गुरुङ समुदायले आफ्नो मौलिकता अनुसारको संस्कृति झल्किने कार्यक्रम आयोजना गरेको छ । ल्होसार जानकारहरूका अनुसार ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिन्छ । तस्वीरहरू:





  • प्रकाशित मिति : पुस १५, २०७८ बिहीबार १६:१३:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया