अमेरिकी सहयोग एमसिसी खारेजीको माग गर्दै काठमाडौंमा जुलुस निकालिएको छ ।
नेपाल मजदुर किसान पार्टीले एमसिसी सम्झौता खारेज गराउनका लागि सरकार र सांसदहरूलाई खबरदारी गर्न जुलुस निकालेको हो ।
कोटेश्वर, माइतीघर मण्डला, पुरानो बानेश्वरबाट जुलुस सुरु भई नयाँ बानेश्वरमा पुगी सभामा परिणत भएको थियो ।
तस्बिरहरु :
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।