दस्तावेजमाथि उठेका प्रश्नको जवाफ दिँदै प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नहरूको जवाफ दिन सुरु गरेका छन् ।

राजधानीको प्रज्ञा भवनमा आयोजित महाधिवेशनमा विभिन्न २५ समूहले दिएको सुझाव र प्रश्नहरूको अध्यक्ष दाहालले जवाफ दिन सुरु गरेका हुन् । समूहगत छलफलको प्रस्तुतीकरण सकिएपछि प्रचण्डले जवाफ आज सुरु गरेका हुन् ।

माओवादी महाधिवेशनको आज छैठौं दिन हो । दस्तावेजमाथि उठेका प्रश्नकाे जवाफ दिइसकेपछि निर्वाचन प्रक्रिया सुरु गर्ने माओवादीले जनाएको छ ।
 





  • प्रकाशित मिति : पुस १६, २०७८ शुक्रबार १५:२४:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया