साहित्यकार भडारीको ८६ वर्षकाे उमेरमा निधन

साहित्यकार माधवप्रसाद भडारीको निधन भएको छ । भडारीकाे ८६ वर्षकाे उमेरमा काठमाडाैंकाे लुबुस्थित आफ्नै घरमा निधन भएकाे हा‍ ।

भडारीका ‘नेपाली कथा’, ‘गाउँघर कथा’, ‘सुन्दर अलङ्कार’ (सहलेखन), ‘जन्मघर नाटक’, ‘हाम्रो साहित्य र साहित्यकार’ निबन्ध लेखन, ‘पूर्णिमा उपन्यास’, लगातयका कृति प्रकाशित छन्। 

उनी प्रबल गाेरखा दक्षिणबाहु पुरस्कार, महानन्द पुरस्कार लगायतका पुरस्कारबाट सम्मानित भइसकेका छन् । 

उनकाे आजै पशुपतिमा दाहसंस्कार गरिने परिवारले बताएकाे छ ।





  • प्रकाशित मिति : पुस १८, २०७८ आइतबार १२:५५:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया