#निर्मलाकालागिन्याय
निर्मलाका लागि न्याय माग्दै कन्चनपुरमा पाेस्टर अभियान

कन्चनपुर– बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका लागि न्याय माग्दै कन्चनपुरमा पाेस्टर टाँस्न थालिएकाे छ । याे अभियानमा सुरुवातदेखि नै सक्रिय मानवअधिकारकर्मी शारदा चन्दका अनुसार शुक्रबार कन्चनपुरमा निर्मलाकै दिदीबहिनी पनि सार्वजनिक स्थानहरुमा न्याय माग्दै पाेस्टर टाँस्ने अभियानमा सहभागी भएकी छन् । 

यता, निर्मलाका बाबुअामा उपचारका लागि काठमाडाैंमा छन् । काठमाडाैंमा नै केही दिनअघि विभिन्न स्थानमा निर्मलाका लागि न्यायकाे माग गर्दै टाँसिएका पाेस्टरहरु प्रहरीले हटाउन थालेकाे छ । 

कन्चनपुरबाट शुक्रबार साँझ शारदा चन्दले पठाएका केही तस्वीर:





  • प्रकाशित मिति : मंसिर १४, २०७५ शुक्रबार २२:२२:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया