राष्ट्रियसभा निर्वाचन : बागमतीमा एमालेबाट कुँवर र शाक्यको उम्‍मेदवारी

राष्ट्रियसभाको बागमती प्रदेशको रिक्त पदका लागि नेकपा (एमाले)ले को तर्फ दुई जनाले उम्मेदवारी दिएका छन् ।  

बागमती प्रदेशमा रिक्त रहेको दुई पदमा एमालेबाट सिन्धुलीकी निरकुमारी कुँवर र ललितपुरका गोपाल शाक्यले उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रदेश निर्वाचन कार्यालयमा पुगेर उनीहरूले उम्मेदवारी दर्ता गराएका हुन् । राष्ट्रियसभाका १९ सदस्यका लागि १२ माघमा निर्वाचन हुँदै छ ।





  • प्रकाशित मिति : पुस २०, २०७८ मंगलबार १५:१:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया