काेराेनाका कारण स्थगित भयाे माओवादी केन्द्रीय कमिटीकाे बैठक‍

नेकपा (माओवादी केन्द्र) काे केन्द्रीय कमिटी बैठक स्थगित भएकाे छ ।

पदाधिकारी चयनका लागि २५ गते बाेलाइएकाे बैठक काेराेना संक्रमणका कारण स्थगित भएकाे हाे।

पार्टी कार्यालयका सचिव श्रीराम ढकालले माघ ८ गतेसम्म बैठक सरेकाे जानकारी दिए ।

कमिटी बैठक सरेसँगै माओवादीमा पदाधिकारी चयनको मिति पनि लम्बिने भएकाे छ ।

अध्यक्ष प्रचण्डले केन्द्रीय सदस्यहरूमा काेराेना पुष्टि भएपछि हिजाे विज्ञप्ति जारी गरी कार्यकर्ता भेटघाट गर्न बन्द गरेका छन् ।
 





  • प्रकाशित मिति : पुस २३, २०७८ शुक्रबार १२:४४:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया