नारायणकाजीलाई काेराेना संक्रमण

नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ काेराेना संक्रमित भएका छन् ।

श्रेष्ठले सामाजिक सञ्जालमार्फत् काेराेना संक्रमित भएकाे जानकारी दिएका हुन् । 

उनले कम्तीमा १४ दिन आइसाेलेसनमा रहने बताएका छन् ।

उनले लेखेका छन्, ‘पिसिआर परीक्षणमा मलाई कोरोना संक्रमण देखिएकोले म होम आइसोलेसनमा छु । कम्तीमा १४ दिन आइसोलेसनमा नै रहनेछु । हालसालै मसँग प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैलाई आवश्यक सावधानी अपनाउन विनम्रतापुर्वक अनुरोध गर्दछु ।’

यता, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काेराेनाकाे कारण कार्यकर्ताहरूसँग भेटघाट बन्द गरेका छन्।





  • प्रकाशित मिति : पुस २४, २०७८ शनिबार ९:२९:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया