प्रचण्डलाई पनि काेराेना संक्रमण

नेकपा(माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि काेराेना संक्रमण भएकाे छ।

प्रचण्डकाे पिसिआर परीक्षण गर्दा काेराेना पाेजेटिभ देखिएकाे प्रचण्डकाे निजी सचिवालयले जनाएकाे छ । ​प्रचण्डकाे स्वास्थ्यअवस्था सामान्य छ। सचिवालयका अनुसार उनी केही दिन आइसाेलेसनमा रहनेछन् ।

काेराेना संक्रमणकाे जाेखिम बढेसँगै प्रचण्डले कार्यकर्ता भेटघाट बन्द गरेका थिए ।

माओवादीकै नेता नारायणकाजी श्रेष्ठ काेराेना संक्रमित भई आइसाेलेसनमा बसेका छन् ।





  • प्रकाशित मिति : पुस २४, २०७८ शनिबार ९:५९:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया