\
चीनको उत्तरपश्चिमी छिङहाई प्रान्तको मेनुवान काउन्टीमा गए राति पाैने दुई बजे ६.९ म्याग्निच्युडको भूकम्प गएको छ ।
चाइना भूकम्प नेटवर्क सेन्टर (सिइएनसी) का अनुसार भूकम्प १० किलोमिटर गहिराइमा गएकाे हाे।
चिनियाँ मिडियाका अनुसार भूकम्पबाट कुनै मानवीय क्षति भएकाे छैन । विस्तृत विवरण आउन बाँकी नै छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।