प्रमोद खरेलको स्वरमा ‘तिमीले सोचे जस्तोे छैन’ सार्वजनिक

गायक प्रमोद खरेलको स्वरमा ‘तिमीले सोचे जस्तोे छैन’ बोलको गीत सार्वजनिक गरिएको छ । 

यो गीतको भिडियोमा सफल जोेडी कलाकारद्वयय लक्ष्मी बर्देवा र जीवन भट्टराइले अभिनय गरेका छन् ।

यो गीतमा यज्ञराज पौडेलको शब्द, हरि लम्सालको संगीत छ । 

लक्ष्मी र जीवनकै निर्देशन रहेकोे भिडियोमा बुद्ध थापाको छायांकन, विष्णु खड्काको सम्पादन छ ।





  • प्रकाशित मिति : माघ १, २०७८ शनिबार २१:५८:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया