\
काठमाडौंमा २४औँ भूकम्प सुरक्षा दिवस मनाइएको छ । भूकम्प सूरक्षा दिवस कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँड, सहरी विकासमन्त्री रामुकमारी झाँक्रीलगायतको उपस्थित रहेको थियो ।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा गृहमन्त्री खाँड, सहरी विकासमन्त्री झाँक्री लगायतले भूकम्पबाट कसरी सुरक्षित हुने भन्नेबारे अभ्यास गरेर देखाएका थिए ।
हेर्नुहोस् तस्वीरहरू :
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।