मधेस प्रदेशको नामले मधेसी पहिचानमा ठूलो राहत : उपेन्द्र यादव

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रदेश २ को नाम मधेस प्रदेश राखेसँगै मधेसी पहिचानमा ठूलो राहत मिलेको प्रतिक्रिया दिएका छन् । 

जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले होच्याउने र हेप्ने प्रवृत्तिबाट मधेसका जनताले मुक्ति पाएको बताए । 

‘मधेसी भन्नसाथै बिहारी, भारतीय भनेर हाम्रा मधेसी भाइहरू हेपिँदै आएका थिए । अब मधेस प्रदेशबाट पक्कै छुटकारा मिल्नेछ,’ उनले भने । 
 





  • प्रकाशित मिति : माघ ४, २०७८ मंगलबार २१:१४:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया