जनमत पार्टी धनुषाका अध्यक्ष कुशवाहासहितका नेता रिहा

किसान आन्दोलनका क्रममा पक्राउ परेका जनमत पार्टीका नेता कार्यकर्ता शुक्रबार रिहा भएका छन् । 

जनमत पार्टी धनुषाका अध्यक्ष ओमविक्रम कुशवाहासहितका नेता कार्यकर्तालाई धनुषा जिल्ला अदालतको आदेशपछि रिहा गरिएको हो । 

अध्यक्ष कुशवाहासहित पार्टीका जिल्ला सहसचिव नवीन पण्डित र जिल्ला सदस्य चन्द्र किशोर साह रिहा भएका हुन्  ।





  • प्रकाशित मिति : माघ ७, २०७८ शुक्रबार १८:२०:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया