सर्वाच्चसहित देशभरका अदालत बन्द

पूर्वन्यायाधीश माेहनप्रसाद शर्माकाे निधनकाे शाेकमा आज देशभरका अदालत बन्द हुने भएका छन्।

सर्वाेच्च अदालतमा हिजाे(शनिबार) बसेकाे बैठकले शर्माकाे निधनमा देशभरका अदालतमा आइतबार बिदा दिने निर्णय गरेकाे हाे ।

सर्वाेच्चकै निर्णयअनुसार सर्वाेच्चसहित उच्च अदालत, पुनरावेदन अदालत लगायत देशभरका सबै अदालत आज बन्द हुनेछन् ।

पूर्वन्यायाधीश शर्माकाे ८८ वर्षकाे उमेरमा माघ ५ गते निधन भएकाे थियाे ।





  • प्रकाशित मिति : माघ ९, २०७८ आइतबार ८:१८:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया