उपत्यकाका थप ३७९१ जनामा कोरोना पुष्टि, देशभर सक्रिय संक्रमित ७७ हजार नाघे
फाइल तस्बिर

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ७९१ कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज सबैभन्दा धेरै काठमाडौं संक्रमित थपिएका छन् । आज काठमाडौंमा २ हजार ८६८, भक्तपुरमा ३२१ र ललितपुरमा ६०२ जना संक्रमित थपिएका हुन् ।

आज १७ हजार ४९७ नमुनामा परीक्षण गर्दा देशभर ६ हजार ४६२ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ७७ हजार ४० पुगेको छ ।





  • प्रकाशित मिति : माघ ९, २०७८ आइतबार १६:४०:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया