झापामा हात्तीको आक्रमणबाट एक वृद्धको ज्यान गयो

झापामा हात्तीको आक्रमणबाट एक वृद्धको ज्यान गएको छ । दमक–३ स्थित दुम्सेमा मंगलबार राति हात्तीको आक्रमणबाट उनको ज्यान गएको हो । 

दमक ३ गोलाटारका ६२ वर्षीय गणेश अधिकारीको मंगलबार साँझ ८ बजेतिर हात्तीको आक्रमणबाट मृत्यु भएको हो । 

मकैमा पानी लगाउन घरनजिकैको कुलोमा गएकाबेला हात्तीले उनलाई आक्रमण गरेको हो । उनको घटनास्थलमै मृत्युभएको हो । 





  • प्रकाशित मिति : माघ ११, २०७८ मंगलबार २२:८:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया