गण्डकी प्रदेश : सत्ता गठबन्धनका सबै उम्मेदवार विजयी

राष्ट्रिय सभा निर्वाचनअन्तर्गत गण्डकीको निर्वाचनमा दलित कोटा पनि गठबन्धनले जितेको छ । 

गठबन्धनका भुवन सुनारले एमाले उम्मेदवार अर्जुनकुमार सुनामलाई ३०६ मतभारको अन्तरले पराजित गरेका हुन् । 

सुनारले ३०३० मतभार पाए भने सुनामले २७२४ मतभार पाए । 

यो क्लस्टरमा पनि एक सांसदले खाली छोडेका थिए भने दुई जनप्रतिनिधिको मत बदर भएको छ । १ मतपत्र खाली छ ।

यो प्रदेशमा सबै सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । 





  • प्रकाशित मिति : माघ १२, २०७८ बुधबार १८:४६:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया