राष्ट्रिय सभाको बैठक पुनः स्थगित भएको छ । राष्ट्रिय सभाको सोमबार बस्ने तय भएको बैठक स्थगित भएको हो ।
संघीय संसद सचिवालयले बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।