कृपा पौडेलले जितिन् ‘सारेगामापा लिटिल च्याम्प्स’को उपाधि

पहिलो सिजनको ‘सारेगामापा लिटिल च्याम्प्स नेपाल’को उपाधि कृपा पौडेलले जितेकी छन् ।

आज बिहान २ बजे घोषणा भएको प्रतियोगितामा उनले दर्शकरश्रोताको भोटिङको आधारमा उपाधि जितेकी हुन् । 

त्यस्तै, प्रतियोगितामा आदित्य विश्वकर्मा सेकेन्ड रनर अप र रोशा फुयाल फस्ट रनर अप भए । अभिज्ञा घिमिरे र अरुण सुनार शीर्ष पाँचभित्र अटाउन सफल भए । 





  • प्रकाशित मिति : माघ २३, २०७८ आइतबार ८:२७:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया