उपत्यकाकाे काँठ क्षेत्र बढ्दाे सहरीकरणकाे मारमा (फोटो फिचर)

काठमाडौं उपत्यकाको काँठ क्षेत्र हेर्दा अहिले भत्किएको मात्र देख्न सकिन्छ । बढ्दो सहरीकरणको मार उपत्यकाको काँठ क्षेत्रलाई परेको छ । 

काँठ क्षेत्र उपत्यकाको जलाधार क्षेत्र पनि हो । यसरी अवैज्ञानिक ढंगले जग्गा प्लटिङ गर्दै जाँदा पानीका मुहानहरू सुक्न थालेका छन् । 

काँठ क्षेत्रको बस्ती उपत्यकाको इतिहास र सभ्यतासँग गाँसिएको छ । उपत्यकाको रैथाने वस्ती अनि यसले जोगाएको संस्कृति बिस्तारै जग्गा प्लटिङसँगै खण्डित हुँदैछ । 

सम्पन्न सहरको नाममा काठमाडौं उपत्यकाको कान्ला भित्ता ताछिएका छन् । अनाधिकृत रूपमा इञ्जिनियरिङ अध्ययन विना भइरहेका यस्ता बस्ती विस्तारले पहिराको जोखिम बढाएको छ । 





  • प्रकाशित मिति : माघ २९, २०७८ शनिबार ९:३४:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया