हुम्लामा अझै पनि एक किलाे नुनकाे ७० रुपैयाँ

हुम्ला– हुम्लाको सर्केगाड गाउँपालिकाका स्थानीयवासीले महँगो मूल्य तिरेर आयोडिनयुक्त नुन खान बाध्य छन् । 

त्यहाँको डिपोमा नुनको अभाव भएपछि प्रति किलाे ७० रुपैयाँ तिरेर नुन खान त्यहाँका स्थानीय बाध्य भएका हु्न् । सदरमुकाम सिमकोटबाट खच्चरलाई बाेकाएर  ल्याएकाले नुनकाे मूल्य अत्यधिक धेरै भएकाे स्थानीय व्यापारी बताउँछन् । 

सर्केगाड डिपोमा नुनका लागि ठेकेदारले समयमा नुन पुर्याएका छैनन् । 

त्यसाे त कतिपय स्थानीय दुई दिन पैदल गएर अहिले पनि अाफैं नुन ल्याइरहेका छन् । 





  • प्रकाशित मिति : मंसिर २४, २०७५ साेमबार ११:१७:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया