अविनाशको ‘लाइसेन्स ठेक्का’ सार्वजनिक

काठमाडौँ– गायक अविनाश घिसिङको ‘लाइसेन्स ठेक्का’ (डम्फू) बोलको गीत सार्वजनिक भएको छ । 

युट्युबमार्फत् सार्वजनिक गरिएको उक्त गीतमा अविनाशसँगै मुना पख्रिनको स्वर सुन्न सकिन्छ । गीतमा शब्द तथा सङ्गीत पनि अविनाश र मुनाकै छ । भरत सिटौलाको निर्देशनमा तयार भएको भिडियोमा अविनाश र मान्सी लामाले अभिनय गरेका छन् । 

राजीव समरको नृत्य निर्देशन रहेको भिडियोमा अनिल के मानन्धरको छायाङ्कन तथा सुप्रिम पराजुलीको सम्पादन छ । घिसिङको यसअघि ‘कलकत्ते काइलो’ रिमिस्क गीत चर्चित बनको थियो । 





  • प्रकाशित मिति : मंसिर २४, २०७५ साेमबार ११:५४:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया