सर्लाहीमा स्कुटर दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ ।
मृत्यु हुनेमा धनुषाको मिथिला नगरपालिका-६, ढल्केवर निवासी ६० वर्षीय रामलाल पाख्रिन रहेका छन् ।
ज १२ प ३८०३ नम्बरको स्कुटर लालबन्दी नगपालिका-९ स्थित भित्री सडकखण्डमा अनियन्त्रित हुँदा दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ ।
दुर्घटनापछि गम्भीर घाइते भएका पाख्रिनकाे उपचारकाे क्रममा विराटनगर अस्पतालमा मृत्यु भएकाे हाे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।