भन्सार एजेन्टको परीक्षा केन्द्र तोकियो [सूचीसहित]

भन्सार विभागले भन्सार एजेन्टको लिखित परीक्षाको परीक्षा केन्द्र तोकेको छ । स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड र लोकसेवा आयोगबाट स्वीकृत संक्रमणको विशेष अवस्थामा परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ (संशोधन सहित) बमोजिम परीक्षा सञ्चालन गर्ने गरी केन्द्र तोकिएको हो । 

परीक्षा २८ फागुनमा दिउँसो २ बजे हुनेछ । कोभिड-१९ संक्रमण भएका उमेदवारहरूका लागि अलग परीक्षा केन्द्र रहने विभागले जनाएको छ । त्यसका लागि परीक्षार्थीले परीक्षा सुरु हुने अघिल्लो दिन दिउँसो १ बजेभित्र विभागमा अनिवार्य रूपमा जानकारी दिनुपर्ने पनि सूचनामा उल्लेख छ । 





  • प्रकाशित मिति : फागुन ५, २०७८ बिहीबार ७:५४:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया