बेलायती प्रधानमन्त्री थेरेसा मे विरुद्ध अविश्वास प्रस्ताव दर्ता

एजेन्सी– बेलायती प्रधानमन्त्री थेरेसा मेविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । मेविरुद्ध ४८ जनाले प्रस्ताव दर्ता गराएपछि आज बेलायतको संसदमा उक्त प्रस्ताव सम्बन्धमा  बेलुका ६ बजेदेखि ८ बजेसम्म मतदान हुनेछ । 

२०१६ मा युरोपेली युनियनबाट बेलायत बाहिरिने विषयमा जनमत संग्रह भएपछि मे बेलायतको सरकारमा आएकी हुन् । तर उनकाे इयुबाट अलग हुने कदम र ब्रेक्जिट प्लानकाे  चर्काे अालाेचना हुँदै अाएकाे छ । 





  • प्रकाशित मिति : मंसिर २६, २०७५ बुधबार १३:५८:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया