Sat, 11 Jul, 2020


बेलायती प्रधानमन्त्री थेरेसा मे विरुद्ध अविश्वास प्रस्ताव दर्ता
फरकधार / मंसिर २६, २०७५

एजेन्सी– बेलायती प्रधानमन्त्री थेरेसा मेविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । मेविरुद्ध ४८ जनाले प्रस्ताव दर्ता गराएपछि आज बेलायतको संसदमा उक्त प्रस्ताव सम्बन्धमा  बेलुका ६ बजेदेखि ८ बजेसम्म मतदान हुनेछ । 



२०१६ मा युरोपेली युनियनबाट बेलायत बाहिरिने विषयमा जनमत संग्रह भएपछि मे बेलायतको सरकारमा आएकी हुन् । तर उनकाे इयुबाट अलग हुने कदम र ब्रेक्जिट प्लानकाे  चर्काे अालाेचना हुँदै अाएकाे छ । 


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्