एमसिसी पारित गरेपछि प्रचण्डले सम्बोधन गर्दै

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक सम्बोधन गर्ने भएका छन् ।

संसदले आइतबार अमेरिकी सहयोग परियोजना (एमसिसी) पारित गरेपछि नेकपा माओवादी केन्द्रका नेताहरूबीचमा पनि असन्तुष्टि देखिएको छ । 

कतिपय माओवादी केन्द्रका नेताहरूले यसकाे विरोध गरेका छन् ।

नेकपा माओवादी केन्द्रका नेता नारायाणकाजी श्रेष्ठले त यसलाई कालो दिनका रूपमा समेत लिने बताएका छन् । 

हेर्नुहोस्, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सम्बोधन लाइभः​





  • प्रकाशित मिति : फागुन १६, २०७८ साेमबार १५:११:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया