के सलमानले विवाह गरे सोनाक्षीसँग ? किन भाइरल भयो यो तस्वीर ?

बलिउड अभिनेता सलमान खानको अभिनयको चर्चा होस् या नहोस्, उनको विवाहको विषयमा अहिले पनि चर्चा भइरहेको हुन्छ । पछिल्लो समय उनको र अभिनेत्री सोनाक्षी सिन्हाको एउटा तस्वीर इन्टरनेटमा निकै चर्चित भइरहेको छ ।

तस्वीरमा देख्न सकिन्छ कि यी दुई विवाह गरिरहेका छन् । अनि उनीहरुका प्रशंसकले यसलाई इन्टरनेटमा भाइरलल बनाएका छन् । यसले गर्दा कतै सलमान खानको विवाह भएको त होइन भन्नेहरु पनि थपिएका छन् । 

तर, भाइरल भएको यो तस्वीर सलमान खानको साँच्चिकै विवाह भएको चाहिँ होइन । यो फोटोसपको कमाल हो । तर, इन्टरनेटमा निकै भाइरल भएपछि यो तस्वीरबारे भारतीय मिडियाले पनि प्राथमिकता दिएका छन् ।





  • प्रकाशित मिति : फागुन १८, २०७८ बुधबार ६:३५:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया