बार एसोसिएसन निर्वाचन : २५ पदका लागि ७५ जनाको उम्मेदवारी (सूचीसहित)

नेपाल बार एसोसिएसनको चुनावमा २५ पदका लागि ७५ जनाको उम्मेदवारी परेको छ । १ अध्यक्ष पदका लागि ८ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

नेपाल बार एसोसिएसनको निर्वाचनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ ।

बुधबार बिहान ११ बजेदेखि ३ः३० बजेसम्म उम्मेदवारी फिर्ता लिने समयमा आएका निवेदनउपर छानबिन गरी अन्तिम नामावली प्रकाशित गरिएको हो । 





  • प्रकाशित मिति : फागुन २५, २०७८ बुधबार २०:८:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया