पल शाहका म्यानेजर कृष्ण जाेशी पक्राउ

नाबालिग बलात्कारकाे आराेप लागेका अभिनेता पल शाहका म्यानेजर कृष्ण जाेशी पक्राउ परेका छन् ।

नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका शाहलाई सहयोग गरेको भन्दै प्रहरीले उनका म्यानेजर जोशीलाई नियन्त्रणमा लिएको हो । जोशीविरुद्ध मतियारका रूपमा अनुसन्धान हुन सक्ने प्रहरीको भनाइ छ ।

नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका शाह अहिले प्रहरी हिरासतमा छन् ।​ शाहविरुद्ध तनहुँ र नवलपरासीमा उजुरी दिएकी छिन् । उक्त घटनामा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । 





  • प्रकाशित मिति : फागुन २७, २०७८ शुक्रबार १७:१३:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया