अभिनेत्री करिश्मा मानन्धर आउँदो वर्षको ९ वैशाखमा नेकपा एमाले प्रवेश गर्ने भएकी छन् । उनी नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसर पारेर ९ वैशाखमा एमाले प्रवेश गर्न लागेकी हुन् ।
अभिनेत्री मानन्धरले स्थापना दिवसको अवसरमा पार्टी प्रवेश कार्यक्रम राख्ने जानकारी आएको बताइन् । नयाँ शक्ति पार्टीबाट राजनीतिमा प्रवेश गरेकी उनी पछिल्लो समय भने खासै सक्रिय थिइनन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।