एमाले दैलेख अध्यक्षमा रवीन्द्रराज शर्मा निर्वाचित

नेकपा एमाले दैलेख जिल्ला अध्यक्षमा रवीन्द्रराज शर्मा निर्वाचित भएका छन्  । एमालेको सातौँ जिल्ला अधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचनबाट अध्यक्षमा शर्मा निर्वाचित भएका हुन् ।

उनी खसेको ६८४ मतमध्ये ४१४ मत ल्याएर अध्यक्ष पदमा निर्वाचित हुँदा अर्का प्रत्यासी सूर्यबहादुर शाहीले २६३ मत मात्र प्राप्त गरे ।  





  • प्रकाशित मिति : चैत ३, २०७८ बिहीबार ६:४२:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया