कैलालीको लम्कीमा युवकमाथि खुकुरी प्रहार
फरकधार / ६ चैत, २०७८
फाइल तस्वीर

कैलालीकाे लम्कीमा एक युवकमाथि खुकुरी प्रहार गरिएको छ । 



लम्कीचुहा नगरपालिकाकाे लम्की बजारक्षेमा स्थानीय दिनेश थापामाथि खुकुरी प्रहार भएको हो । 

बजारको चोकमै दिनदहाडै उनीमाथि खुकुरी प्रहार भएको बताइएको छ ।  थापामाथि खुकुरी गर्नुको कारण खुलिसेको छैन ।



प्रहरीले घटनास्थलमा भर्खरै पुगेको जनाएको छ । खुकुरी प्रहार घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीको भनाइ छ ।



  • प्रकाशित मिति : चैत ६, २०७८ आइतबार १४:४२:२२,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया