साहित्यकार भुसालको उपन्यास ‘विवाह रेखा’ सार्वजनिक
फरकधार / ७ चैत, २०७८

साहित्यकार जगन्नाथ भुसालको सामाजिक उपन्यास ‘विवाह रेखा’ सार्वजनिक भएको छ ।



अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा आयोजित एक कार्यक्रमबीच प्राध्यापक डा. प्रेमकुमार खत्रीले उपन्यास विमोचन गरेका हुन् ।

विभिन्न पत्रपत्रिका तथा पुस्तकमा लेख प्रकाशित भइरहने साहित्यकार भुसालको ‘परिवेश’ कवितासंग्रह यसअघि नै प्रकाशित भइसकेको छ ।





  • प्रकाशित मिति : चैत ७, २०७८ साेमबार १९:३६:५३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया