छुट्टिए राज कटुवाल र वर्षा सिवाकोटी

अभिनेत्री वर्षा सिवाकोटी अहिले अमेरिकामा छिन् । त्यहाँ रमाइरहेकी उनले सामाजिक सन्जालमा फ्लोरिडाको समुद्री तटबाट नयाँ तस्वीर हालिरहेकी छिन् । 

रमाइलोका तस्वीर त उनले सामाजिक सन्जालमा राखेकी छिन्, तर उनका प्रशंसकलाई एउटा नरमाइलो खबर छ । 

त्यो हो– उनको र अभिनेता राज कटुवालको ब्रेकअप भएको छ । केही वर्षदेखि यी दुई अफेयरमा थिए । केही महिनाअघि यी दुईको ब्रेकअपको समाचार बाहिर आएका थिए । 

त्यति बेला राजले भनेका थिए– ती गसिप मात्र हुन् । उनीहरुको सम्बन्धमा केही खटपट त भएको थियो तर उनीहरुबीच दुबई टुरले फेरि प्याचअप गराएको थियो । 

तर, अब भने यी दुई छुट्टिएका छन् । अहिले चाहिँ यो हल्ला होइन । ‘मायालुले धोका दिइबक्सियो,’ राजले फरकधारसँग रमाइलो गर्दै भने । 






  • प्रकाशित मिति : चैत ८, २०७८ मंगलबार २१:३४:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया