logo-img

ताप्लेजुङमा भूकम्पको धक्का

ताप्लेजुङलाई केन्द्र बनाएर भूकम्प गएको छ । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४.२ रेक्टर स्केलको भूकम्प गएको हो । 

आज ४ बजेर ३९ मिनेटको समयमा ताप्लेजुङको ओलाङचुङगोलाबाट १५ किलोमिटर उत्तरमा केन्द्र बनाए भूकम्प गएको केन्द्रले जनाएको छ ।

नेपालमा २०७२ को विनाशकारी भूकम्पपछि पटक पटक पराकम्प जाने गरेको छ । 





  • प्रकाशित मिति : चैत ९, २०७८ बुधबार १७:४६:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया