\
ताप्लेजुङलाई केन्द्र बनाएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४.२ रेक्टर स्केलको भूकम्प गएको हो ।
आज ४ बजेर ३९ मिनेटको समयमा ताप्लेजुङको ओलाङचुङगोलाबाट १५ किलोमिटर उत्तरमा केन्द्र बनाए भूकम्प गएको केन्द्रले जनाएको छ ।
नेपालमा २०७२ को विनाशकारी भूकम्पपछि पटक पटक पराकम्प जाने गरेको छ ।
An Earthquake of local magnitude(ml) 4.2 occurred at 15 km north of Olanchung Gola of Taplejung district at 16:39.
— NEMRC, Nepal (@NepalNsc) March 23, 2022
NEMRC/DMG @NEOCOfficial @NDRRMA_Nepal pic.twitter.com/zuWB1lHbM2
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।