तस्बिरमा हेर्नुहोस् जावलाखेलमा जारी पुष्प मेला

ललितपुरको जावलाखेलमा पुष्प मेला जारी छ । बिहीबारदेखि सुरु भएको मेलामा चारवटा अफिसियल स्टल, दुईवटा प्रतियोगितात्मक प्रदर्शनी स्टल र ५६ वठा व्यावसायिक स्टल राखिएका छन् ।   

फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा जारी मेलामा मौसमी फूल, आलकारीक बोटविरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, विउ विजन, ग्रीन हाउस कृषि औजार, उपकरण, प्याकेजिङका सामग्री, सुक्ष्म तथा थोपा सिचाइ प्रविधि आधुनिक पुष्प खेती प्रविधि र जैविक विषादीका प्रदर्शनी तथा बिक्री कक्ष रहेका छन् । मेला अवलोकनका लागि दैनिक अवलोकनकर्ताको संख्या बढिरहेको आयोजकले जनाएको छ ।  

तस्बिरमा पुष्प मेला :





  • प्रकाशित मिति : चैत ११, २०७८ शुक्रबार १२:५७:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया