नेपाल–चीन विदेश मन्त्रीस्तरीय वार्ता सकियो

नेपाल–चीन विदेश मन्त्रीस्तरीय द्विपक्षीय बैठक सकिएको छ । 

दुवै देशका विदेश मन्त्रीस्तरीय वार्ता सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको 

वार्तामा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले गरेका थिए भने चीनको नेतृत्व चिनियाँ विदेशमन्त्री वाङ यीले गरेका थिए । 

बैठकमा नेपाल–चीन द्विपक्षीय सम्बन्धका सबै आयामहरूमा छलफल गरिएको थियो ।

चिनियाँ विदेशमन्त्री वाङ नेपालको तीन दिने भ्रमणको सिलसिलामा शुक्रबार काठमाडौं आइपुगेका हुन् । 





  • प्रकाशित मिति : चैत १२, २०७८ शनिबार १७:५१:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया