देशभर २३ संक्रमित थपिँदा २१५ संक्रमणमुक्त, एक जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप २३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

यो अवधिमा ५ हजार २२२ जनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै २१५ जना आज कोरोना संक्रमणमुक्त भएका छन् । एक जना संक्रमितको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।





  • प्रकाशित मिति : चैत १३, २०७८ आइतबार १६:४३:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया